२० जनामा काेराेना परिक्षण गर्दा १५ मा पाेजेटिभ, वडा नै सिल

नेपाल:सिन्धुपाल्चोक जिल्लाको पाँचपाेखरी थाङपाल गाउँपालिका ३ सिल गरिएको छ। समुदाय स्तरमा नै काेराेना फैलिएपछि वडा नै सिल गरिएकाे हाे।साे वडाकाे २० जनामा काेराेना परिक्षण गर्दा १५ जनामा पाेजेटिभ देखिएपछि वडा नै सिल गरिएको वडाध्यक्ष डिमा छिरिङ तामाङले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।गाउँमा काेराेनासँग मिल्दोजुल्दो लक्ष्यण भएका अन्य व्यक्तिहरू पनि बिरामी भएकाले एक साताकाे लागि वडा सिल गरिएकाे बताएका छन्।❤

Nepal: Panchpakhari Thangpal village municipality 3 of Sindhupalchowk district has been sealed.wards have been sealed after the spread of corona virus at the community level.Ward chairperson Dima Chhiring Tamang has informed in a press release that the ward has been sealed after 15 out of 20 people in the ward tested positive for corona virus. The ward has been sealed for one week due to illness of other people in the village who have similar symptoms.👎




Comments

Popular posts from this blog

Kathmandu,Nepal

Espresso Or Cappucino How To Add Some Oomph Into Your Cuppa

May17,2021