May17,2021
❤मेरो नाम सानु खड्का हो।मेरो जन्म 2044 साल चैत्र 03 गते सिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.बि.स.मा भएको हो।मेरो उचाई 5"7 इन्च छ भने तौल 75 के.जी.छ।मेरो पढाई स्नातक तह हो।मेरो रुचि भन्नुपर्दा पत्रपत्रिका पढ्ने,लेख्ने,घुम्ने नै विशेष रहेको छ।म थोरै बोल्छु र धेरै सुन्छु यो मेरो बानी हो।मलाई खानामा दालभात,तरकारी मनपर्छ। मलाई कसैले देखासिखी गरेको मन पर्दैन किनकी आफू सग जे छ म त्यो चिज सग रमाउछ अनि सन्तुष्टी पनि हुन्छु।सादा जीवन उच्च बिचार नै मेरो जिवनको मुल मन्त्र हो ।म अहिले व्यापार गर्दै आएको छु।❤ My name is Sanu Khadka. I was born on 16march, 1988 in Palchowk village of Sindhupalchok district. My height is 5 "7 and my weight is 75 kg.My studies are gratuate. My hobbies are reading, writing, traveling. I talk less and listen more. This is my habit. I like pulses and vegetables in my diet.I don't like to be seen by anyone because I am happy and satisfied with what I have. Simple life, high thinking is the main mantra of my life. I have been doing business now.❤

I will post more things countinue
ReplyDelete